सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौंं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन यस दिन सोही मूल्यमा किनबेच हुनेछ ।यस्तै, चाँदीको प्रतितोला १३० रुपैयाँले बढेको छ । आजका लागि एक तोलाको पाँच हजार ७१५ रुपैयाँ तोकिएको छ । हिजो भने पाँच हजार ५८५ … Continue reading सुनको मूल्य स्थिर, चाँदीको बढ्यो