सुनको मूल्यमा निरन्तर कीर्तिमान, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको २ हजारले बढेर तोलाको २ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुनको मूल्य तोलाको २ लाख ५हजार ९ सयमा कारोबार भएको थियो । यो सुनको मूल्यले हरेक दिन नयाँ किर्तिमान बनाइरहेको … Continue reading सुनको मूल्यमा निरन्तर कीर्तिमान, तोलाको कति पुग्यो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed