किन बढ्दैछ सुनको मूल्य ? असोज महिनामा मात्रै तोलामा २२ हजारले मूल्य बढ्यो

काठमाडौं । पछिल्ला दिनमा सुनको मूल्य आकासिएको छ । असोज महिनामा मात्र तोलामा २२ हजारले सुनको मूल्य बढेको छ ।बुधबार सुन तोलाको २ लाख ३८ हजार पुगेको छ । नेपाल मात्र होइन भारतसहित विश्वभर सुनको मूल्य बढिरहेको छ । अहिले सुनको मूल्य बढ्नुका पछाडी धेरै कारणहरु रहेका छन् ।गोल्डम्यान स्याक्सले एक अनुसन्धान परियोजनामा २०२६ को … Continue reading किन बढ्दैछ सुनको मूल्य ? असोज महिनामा मात्रै तोलामा २२ हजारले मूल्य बढ्यो