काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेकाे छ ।
साताको छैटाैं दिन सुन आज तोलामा एक हजार ४०० ले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि बिहिबार छापावाल सुन तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको भएको थियो ।
यसैबीच चाँदीको मूल्य ताेलामा ५ रूपैँयाले बढेकाे छ । बिहिबार तोलामा १ हजार ९ सय ५५ रूपैँया कायम भएको चाँदीकाे शुक्रबार १ हजार ९ सय ६० रूपैँया कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS