काठमाडौँ । नेपाली बजारमा आईतबार सुनको मूल्य घटेकाे छ ।
साताको पिहलाे काराेबार दिन सुन आज तोलामा ३०० ले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जसअनुसार आईतबार छापावाल सुन तोलामा १ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको भएको थियो ।
यसैबीच चाँदीको मूल्य ताेलामा १० रूपैँयाले बढेकाे छ । शुक्रबार तोलामा १ हजार ९ सय ५५ रूपैँया कायम भएको चाँदी आईतबार १ हजार ९ सय ७० रूपैँया कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS