काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ ।
साताको तेस्राे काराेबार दिन सुन आज तोलामा २ हजार ले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जसअनुसार मंगलबार बार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि साेमबार छापावाल सुन तोलामा १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको भएको थियो ।
यसैबीच चाँदीको मूल्य ताेलामा १० रूपैँयाले बढेकाे छ ।साेमबार तोलामा १ हजार ९ सय ६० रूपैँया कायम भएको चाँदी मंगलबार १ हजार ९ सय ७० रूपैँया कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS