काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ ।
साताको दाेस्राे काराेबार दिन सुन आज तोलामा ६ सयले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जसअनुसार साेमबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ६०० रुपैयाँ कायम भएको भएको थियो ।
यसैबीच चाँदीको मूल्य भने स्थिर रहेकाे छ । आइतबार तोलामा १ हजार ९ सय ४५ रूपैँया कायम भएको चाँदी आज पिन१ हजार ९ सय ४५ रूपैँया कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS