काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ ।
साताको छैटाैं काराेबार दिन सुन आज तोलामा ११ सयले घटेर १ लाख ९० हजार ४०० रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० कायम भएको छ ।
यसअघि बिहीबार छापावाल सुन १ लाख ९१ हजार ५०० मा काराेबार भएकाे थियाे ।
यसैबीच चाँदीको मूल्य पनि घटेकाे छ। बिहीबार तोलामा २ हजार २५ रूपैँया कायम भएको चाँदी आज २ हजार ५ रूपैँया कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS