काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।
बिहीबार चार हजार ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज शुक्रबार भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी प्रतिताेला एक हजार नाै सय ३० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
FACEBOOK COMMENTS