साताको सुरूमै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँ तोकिएको छ । गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३७ … Continue reading साताको सुरूमै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?