घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला ३०० र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । जस अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार १०० रुपैयाँ, तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ४५० रुपैयाँ र चाँदी … Continue reading घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?