![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । सोमबार र मंगलबार लगातार घटेको सुनको मूल्य आज पुनः बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज एकै दिन प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ ।
जस अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँ, तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा निर्धारण गरिएको छ ।
हिजो मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार ७४५ रुपैयाँ कामय भएको छ । हिजो प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।
दुई दिनमा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
FACEBOOK COMMENTS