हिरा तथा बहुमूल्य पत्थर र सुनको मूल्य १८ प्रतिशतले बढ्दै, सरकारको राजस्वमा नाफा हुन्छ कि घाटा ?
काठमाडौं । आगामी साउनदेखि नेपालमा हिरा तथा बहुमूल्य पत्थरको मूल्य १८ प्रतिशतले वृद्धि हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हिरा तथा बहुमूल्य पत्थरलाई मूल्य अभिवृद्धिकर नलाग्ने वस्तुको सूचीबाट हटाइएसँगै यस्तो वस्तुको मूल्य १८ प्रतिशतले बढ्न लागेको हो । साथै विलासिता कर लगाइएको कारण सुनको मूल्यसमेत बढ्ने नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष … Continue reading हिरा तथा बहुमूल्य पत्थर र सुनको मूल्य १८ प्रतिशतले बढ्दै, सरकारको राजस्वमा नाफा हुन्छ कि घाटा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed