कीर्तिमानी मूल्यको नजिक पुगेर घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले घटेर प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य कीर्तिमानी मूल्यबाट … Continue reading कीर्तिमानी मूल्यको नजिक पुगेर घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?