काठमाडाैं । आज बिहिबार सुन चाँदीकाे भाउ बढेकाे छ ।
हिजाे बुधबार प्रतिताेला ९७ हजार ६ सय रूपैयाँमा काराेबार भएकाे छापावाला सुनकाे भाउ आज ५ सय रूपैयाँले बढेकाे हाे ।
बिहिबार छापावाला सुनकाे भाउ प्रतिताेला ९८ हजार १ सय रूपैयाँमा काराेबार भइरहेकाे छ ।
त्यसैगरी तेजावी सुनकाे मूल्यपनि ५ सय रूपैयाँले नै बढेर प्रतिताेला ९७ हजार ६ सय रूपैयाँमा काराेबार भइरहेकाे छ ।
आज चाँदीकाे भाउ पनि उकालाे लागेकाे छ । यस दिने चाँदीकाे मूल्य प्रतिताेला ४० रूपैयाँले वृद्धि भएर १३ सय ३० रूपैयाँमा काराेबार भइरहेकाे छ ।
हिजाे चाँदी १२ सय ९० रूपैयाँमा काराेबार भएकाे थियाे ।
FACEBOOK COMMENTS