काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट १९ केजी भन्दा बढी सुन बरामद भएको छ ।
त्रिभुवन विमानस्थाल सुरक्षा प्रमुख डिआइजी श्याम लाल ज्ञवालीले १९ केजी सुन बरामद भएको नेपालप्रेसलाई बताए ।
Corporate Khabar
FACEBOOK COMMENTS