गोरखा १ (क) मा माओवादीका धिताल विजयी
कर्पोरट खबर
1:15 pm, बुधबार, मंसिर ७, २०७९
गोरखा । गोरखा १ (क) मा नेकपा माओवादीका कृष्ण धिताल विजयी भएका छन् ।
उनले एमालेका सुरेन्द्र थापालाई पराजित गरेका हुन् । धितालले १४ हजार २ सय ७६ मत ल्याउँदा थापाले ८ हजार ८ सय २ मत पाएका पाए ।


FACEBOOK COMMENTS