गोरखा सहकारीका अध्यक्ष राईसहित ४ जना पक्राउ
कर्पोरट खबर
5:20 pm, शुक्रबार, चैत २०, २०८२
- प्रहरीले गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीका अध्यक्ष इमानसिंह राईसहित चार जनालाई काठमाडौंमा पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सहकारीका प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री र अविन कुमार राई तथा पूर्वलेखा सदस्य कर्ण राई पनि समावेश छन्।
- उनीहरूलाई थप अनुसन्धानका लागि भद्रकाली स्थित जिल्ला प्रहरी परिसर पठाइएको छ।
Top