काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता लिन आवश्यकता नहुनेलाई छोड्न आग्रह गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सक्नेले छोड्ने र नसक्नेलाई सेवा दिइने बताएका छन् ।
त्यसको लागि सरकारले ल्याएको नारा छ– सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ ।