निजी क्षेत्रप्रति सरकारले विश्वास बढाउनुपर्छ : अन्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास बढाउँदै व्यवसायीको आत्मविश्वास निर्माण गर्नुपर्ने बताएका छन् ।आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले पछिल्लो समय निजी क्षेत्रको आत्मविश्वास इतिहासकै न्यून अवस्थामा पुगेको दाबी गरे । राजनीतिक परिवर्तन, प्राकृतिक प्रकोपलगायत विभिन्न चुनौतीका बीच पनि व्यवसायीले निरन्तर काम गर्दै … Continue reading निजी क्षेत्रप्रति सरकारले विश्वास बढाउनुपर्छ : अन्जन श्रेष्ठ