गभर्नर अधिकारीले आफूविरुद्धको मुद्दामा सुनुवाइ हुनुअघि भने– शान्तिका दूतहरू पनि रणभूमिमा उत्रनु पर्दोरहेछ !

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शान्तिका दूतहरु पनि रणमूभिमा उत्रिनु पर्ने जनाएका छन् । अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनमा आज पूर्ण इजलासमा सुनुवाइ हुन लाग्दा गभर्नर अधिकारीले सामाजिक सञ्जाल एक्स(ट्वीटर) मा परेवाहरुको भिडियो राख्दै परिबन्धले, शान्तिक्षेत्र पनि रणभूमि हुने उल्लेख गरेका छन् । उनले लेखेका छन् , … Continue reading गभर्नर अधिकारीले आफूविरुद्धको मुद्दामा सुनुवाइ हुनुअघि भने– शान्तिका दूतहरू पनि रणभूमिमा उत्रनु पर्दोरहेछ !