शैक्षिक योग्यता नपुग्ने भन्दै गभर्नर अधिकारीविरुद्ध परेको रिटमा माघ ९ गते पूर्ण सुनुवाइ हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनको माघ ९ गते पूर्णसुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको पुस १३ गतेको एकल इजलासले माघ ९ गते पूर्ण सुनुवाइ गर्ने आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘रिट निवेदकले अधिकारीलाई गभर्नर पदमा नियुक्त गर्ने … Continue reading शैक्षिक योग्यता नपुग्ने भन्दै गभर्नर अधिकारीविरुद्ध परेको रिटमा माघ ९ गते पूर्ण सुनुवाइ हुने