सहकारीमा समस्या आउँदा आर्थिक गतिविधि ठप्प भाेः गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले सहकारीका समस्याले बैंकमा मार परेकाे बताएका छन् ।नेपाल बैंकर एशाेसिएसनले आयाेजना गरेकाे कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘बजारका पसलहरूमा सहकारिका पासबुक छन्, एउटै पसलमा ४/५ वटा पासबुक छन् । सहकारीबाटै उहाँहरूकाे सानाेतिनाे काराेबार हुँदै आएकाे थियाे । सहकारीकाे समस्या आएपछि बजारमा असर पर्याे ।’गभर्नर अधिकारीले देशकाे अवस्था … Continue reading सहकारीमा समस्या आउँदा आर्थिक गतिविधि ठप्प भाेः गभर्नर अधिकारी