‘कृषिलाई आधुनिकीकरण, व्यवसायिकरण र वैज्ञानिकीकरण गर्न ‘सर्च’, ‘रि–सर्च’ अनिमात्रै लगानी आवश्यक छ’ (भिडिओ)

नेपालको प्रमुख पहिचान कृषिप्रधान देश हो । तर, स्वदेशमै उत्पादन हुन सक्ने कृषिजन्य वस्तुहरूमा समेत मुलुक परनिर्भर छ । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको ६ महिनामा मात्रै मुलुकमा एक खर्ब ३० अर्ब १८ करोड ६८ लाख ५८ हजार रूपैयाँ बराबरको कृषि उपज आयात भएको छ । अझ यो तथ्याङ्क अघिल्लो आर्थिक वर्षको … Continue reading ‘कृषिलाई आधुनिकीकरण, व्यवसायिकरण र वैज्ञानिकीकरण गर्न ‘सर्च’, ‘रि–सर्च’ अनिमात्रै लगानी आवश्यक छ’ (भिडिओ)