काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १३ सयले बढेर तोलाको एक लाख ९१ हजार ३ सयमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलाको एक लाख ९० हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २१६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS