‘ग्रे लिस्ट’को प्रत्यक्ष असर विद्युतीय गाडीमा, यसकारण घट्नेछ आयात

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अनुसन्धान र कानुन कार्यान्वयनमा राजनीतिक नेतृत्वले उपेक्षा गरेका कारण नेपाल दोस्रोपटक ‘ग्रे लिस्ट’मा परेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे लिस्ट’मा राखेको हो । यसले वित्तीय पारदर्शिता वा कानुनी मापदण्डहरू नेपालले पूरा नगरेको संकेत गर्दछ । … Continue reading ‘ग्रे लिस्ट’को प्रत्यक्ष असर विद्युतीय गाडीमा, यसकारण घट्नेछ आयात