गुणाकर भट्टले राष्ट्र बैंकबाट दिए राजीनामा
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् ।राष्ट्र बैंकका गभर्नर सिफारिस समितिको बैठक बस्नुअघि नै उनले पदबाट राजीनामा दिएका हुन् ।गभर्नरको सशक्त दाबेदारको रुपमा रहेका भट्टले राजीनामा दिएर सिफारिस समितिलाई निर्णयका लागि सहज वातावरण तयार पारेको बुझिएको छ ।सम्भवतः गभर्नर सिफारिस समितिको बैठक आजै बस्ने छ ।अर्थमन्त्री विष्णु पौडेलको … Continue reading गुणाकर भट्टले राष्ट्र बैंकबाट दिए राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed