ज्ञानेन्द्र शाहीको आरोप : प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो प्रयाेग  गरियाे

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई आइतबार विमानस्थलमा स्वागत गर्न जम्मा भएको भीडमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रदर्शन भएको घटनाले नयाँ विवाद सिर्जना गरेको छ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले यो कार्य प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको भन्दै गम्भीर आरोप लगाएका छन्।शाहीले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री … Continue reading ज्ञानेन्द्र शाहीको आरोप : प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो प्रयाेग  गरियाे