कर तिरेपछि जनताले सुविधा पाउनुपर्छ होइन भने फिर्ता हुनुपर्छ : सांसद ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले राज्यलाई जनताले कर तिरेपछि त्यस अनुसारको सुविधा पनि पाउनुपर्ने बताएका छन् । नेपालको नम्बर वान ब्युटी सैलुन ‘फेसियल हाउस’को १६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले राज्यलाई कर तिरेपछि संसारका अरु देशका नागरिकले सुविधा पाइरहेको बताउँदै नेपालीले पनि त्यो सुविधा उपभोग गर्न पाउनुपर्ने बताएका … Continue reading कर तिरेपछि जनताले सुविधा पाउनुपर्छ होइन भने फिर्ता हुनुपर्छ : सांसद ज्ञानेन्द्र शाही