प्रमोटरले शेयर बेच्दा जलविद्युत् आयोजना अलपत्र पर्ने कुरा कति सत्य हो ? यसो भन्छन् ऊर्जा विज्ञ ? (भिडिओ)

काठमाडौं । पछिल्लो केही समययता जलविद्युत् आयोजनाका संस्थापक र सञ्चालकहरूले लकइन पिरियड समाप्त हुनेवित्तिकै आ–आफ्नो शेयर दोस्रो बजारमा बेचेर जिम्मेवारीबाट पन्छिन खोजेको चर्चा चलिरहेको छ । नेपाल धितोपत्र बोर्डले गठन गरेको समितिले तयार पारेको तर सार्वजनिक नभएको एउटा प्रतिवेदनमा उल्लेख भएको विषयको हवला दिँदै करिब दुई दर्जन होइड्रोपावर कम्पनीका एक सय जना जतिले त्यस्तो शेयर … Continue reading प्रमोटरले शेयर बेच्दा जलविद्युत् आयोजना अलपत्र पर्ने कुरा कति सत्य हो ? यसो भन्छन् ऊर्जा विज्ञ ? (भिडिओ)