बिजुली खपत बढाउन विद्युत् प्राधिकरण स्मार्ट बन्नुपर्छ, ‘लकइन’ बढाइए जलविद्युत् क्षेत्र क्र्यासमा जान्छ (भिडिओ)

ज्ञानेन्द्र लाल प्रधान ऊर्जा विज्ञ राज्यले लिएको केही राम्रा नीतिहरूका कारण नेपालमा जलविद्युत् उत्पादनको क्रम राम्रैसँग विकास भइरहेको छ । उत्पादन कम हुँदा अभाव झेल्नु परेको नेपालले उत्पादन बढ्दा खपत बढाउन सकिरहेको छैन । विद्युत् उत्पादनमा निजी क्षेत्रले करिब ८० प्रतिशत योगदान दिएका छन् । निजी क्षेत्रले उत्पादन गरेको बिजुली पनि राज्यको तर्फबाट नेपाल विद्युत् … Continue reading बिजुली खपत बढाउन विद्युत् प्राधिकरण स्मार्ट बन्नुपर्छ, ‘लकइन’ बढाइए जलविद्युत् क्षेत्र क्र्यासमा जान्छ (भिडिओ)