पूर्वराजा शाहले दशैंमा निर्मल निवासमा टीका लगाइदिने
कर्पोरट खबर
7:29 am, शुक्रबार, असोज १८, २०८१
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम तय भएको छ ।


FACEBOOK COMMENTS