आज पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउँदै, सेनासहित सबै सुरक्षा संयन्त्र परिचालन हुने
काठमाडौं । आज आइतबार पोखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किन लागेका छन् ।आजै उनका समर्थकले स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि सुरक्षा व्यबस्था पनि तयारी अवस्थामा राखिएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार विभिन्न निकायका सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।त्यही अनुसार आवश्यकता अनुसार प्रहरी … Continue reading आज पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउँदै, सेनासहित सबै सुरक्षा संयन्त्र परिचालन हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed