‘पूर्वराजाको स्वागत र्‍यालीमा एमालेका विष्णु रिमालले योगी आदित्यनाथको तस्बिर राख्न लगाए’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर एमालेका नेता विष्णु रिमालले राख्न लगाएको पाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले आफूहरूको र्‍यालीमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार समेत रहेका विष्णु रिमालले योगी आदित्यनाथको तस्बिर राख्न लगाएको दाबी गरेका हुन् । आज सोमबार सामाजिक सञ्जालमार्फत शाहीले नेता विष्णु … Continue reading ‘पूर्वराजाको स्वागत र्‍यालीमा एमालेका विष्णु रिमालले योगी आदित्यनाथको तस्बिर राख्न लगाए’