नागरिक स्वतन्त्रतालाई उच्च राख्दै तीनकुने घटनाबारे के भने पूर्वराजा ज्ञानेन्द्र शाहले ? (भिडिओ)
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिक स्वतन्त्रताभन्दा ठूलो अरू कुनै तन्त्र नहुने बताएका छन् ।आज आइतबार नयाँ वर्ष २०८२ को अवसरमा भिडिओमार्फत शुभाकामना सन्देश जारी गर्दै उनले वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो–नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने बताएका छन् ।साथै, उनले चैत १५ गते तीनकुनमा भएको घटनाप्रति दुःख पनि व्यक्त गरेका छन् … Continue reading नागरिक स्वतन्त्रतालाई उच्च राख्दै तीनकुने घटनाबारे के भने पूर्वराजा ज्ञानेन्द्र शाहले ? (भिडिओ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed