राजसंस्था राख्ने सहमति दलहरूबाटै भएका कारण गणतन्त्र हल्लियो, ज्ञानेन्द्रले अब खोल्लान् त मुख ?

‘दलहरूले आफ्नो दलभित्रको सङ्कीर्ण मानसिकताभित्र देशलाई कैद गर्न खोज्दा यो डामाडोल भएको हो । अभिभावक नहुँदा मुलुकका सबै क्षेत्र तहसनहस छन्’ पवन खड्का काठमाडौं । मुलुकमा राजसंस्था फर्काउने अभियानहरू तीव्र बन्दै जाँदा गणतन्त्रवादी दलहरूलाई कमजोर बनाउने विभिन्न तथ्य र तर्कहरू श्रृङ्खलाबद्ध रूपमा बाहिर आउन थालेका छन् ।तिनै तथ्यहरूले अहिलेको गणतन्त्र हल्लिएको तर्क गर्छन् चर्चित राजनीतिक … Continue reading राजसंस्था राख्ने सहमति दलहरूबाटै भएका कारण गणतन्त्र हल्लियो, ज्ञानेन्द्रले अब खोल्लान् त मुख ?