एक नेपालीले अर्को नेपालीलाई वैरी ठान्दा देश दर्दनाक अवस्थामा पुग्यो : ज्ञानेन्द्र शाह (हेर्नुहोस् भिडिओ)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले एक नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने प्रवृत्तिका कारण देश इतिहासकै सबैभन्दा गहिरो दर्दनाक अवस्थामा आइपुगेको बताएका छन् ।प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक भिडिओ सन्देश जारी गर्दै सो कुरा बताएका हुन् ।‘विगतमा अनेकौँ नाममा आन्दोलन र संघर्षहरू भए । संघर्षको आडमा परिवर्तन पनि गरिए, तर सबै प्रकारका परिवर्तनहरूले नेपाल र नेपालीलाई के … Continue reading एक नेपालीले अर्को नेपालीलाई वैरी ठान्दा देश दर्दनाक अवस्थामा पुग्यो : ज्ञानेन्द्र शाह (हेर्नुहोस् भिडिओ)