काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवीन सम्झौतामा नआउने भए भाग्नलाई हेलिकोप्टर तयार गर्न चेतावनी दिएका छन् ।
प्रवक्ता शाहीले भनेका छन्, ‘आज काठमाडौंको रत्नपार्कमा राष्ट्रवादीहरू– अब नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नू ।
FACEBOOK COMMENTS