तिब्बतीयनलाई मन्त्री बनाउने तयारीपछि ज्ञानेन्द्र शाहीको चेतावनी– सरकार अब १७ घण्टा टिक्दैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार १७ घण्टामै ढालिदिने चेतावनी दिएका छन् ।जेन्जी र कर्णालीको प्रतिनिधित्व भन्दै टासी ल्हाजोमलाई मन्त्री बनाउन लागिएकोमा आपत्ति जनाउँदै उनले सरकार ढाल्ने चेतावनी दिएका हुन् । मन्त्री सिफारिस हुन लागेकी ल्हाजोम फ्रि तिब्बत अभियानमा संलग्न रहेको नेता शाहीको दाबी छ ।उनले … Continue reading तिब्बतीयनलाई मन्त्री बनाउने तयारीपछि ज्ञानेन्द्र शाहीको चेतावनी– सरकार अब १७ घण्टा टिक्दैन