काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणा, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कालगायतलाई झुटा मुद्दा लगाएर थुनिएको भन्दै आपत्ति जनाएका छन् ।आज मङ्गलबार पार्टीले बल्खुमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले तत्काल मुद्दा फिर्ता लिन अन्यथा देशभरका जनताले सत्ताधारी नेताहरूको घर घेर्ने चेतावनी दिए ।उनले माओवादी … Continue reading ज्ञानेन्द्र शाहीको प्रश्न– १७ हजार मार्ने मञ्चमा भाषण गर्दै हिँड्ने, हाम्रा नेतालाई झुटा मुद्दामा थुन्ने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed