‘पूर्वराजालाई स्वागत गर्दा त मुटु हल्लियो भने आन्दोलन गर्दा के हालत होला ?’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजधानी काठमाडौँमा आफूहरूले गरेको स्वागत कसैका विरुद्ध नभएको बताएका छन् । साथै उनले पूर्वराजालाई स्वागत गर्दा नै ठूलो हलचल मच्चिएको भन्दै आन्दोलन गर्नुपरेकाे अवस्थामा हालत के होला भनेर प्रश्नसमेत गरेका छन् । प्रतिनिधिसभाको आज (बिहीबार) काे बैठकमा बाेल्दै उनले यस्ताे धारणा राखेका … Continue reading ‘पूर्वराजालाई स्वागत गर्दा त मुटु हल्लियो भने आन्दोलन गर्दा के हालत होला ?’