उद्योगी व्यवसायीहरूले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरलाई एकैसाथ बुझाए ज्ञापन पत्र, संघर्ष समिति गठन

नेपालगञ्ज । बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ संस्थाले प्रधानमन्त्री, संघीय सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई एकैसाथ ज्ञापन पत्र बुझाएका छन् ।उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जन बढी क्रियाशील संघसंस्थाले व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरेर बैंक तथा वित्तीय क्षेत्र उद्योगी व्यवसायीमैत्री बनाउनुपर्ने मागसहित हिजो सोमबार जिल्ला प्रशासन … Continue reading उद्योगी व्यवसायीहरूले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरलाई एकैसाथ बुझाए ज्ञापन पत्र, संघर्ष समिति गठन