लेखक पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौं । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई आज हुदैछ ।लेखकका तर्फबाट उनकी श्रीमती यशोदा लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ । रिटमा कानुन विपरीत लेखकलाई प्रहरी हिरासतमा राखेको भन्दै तत्काल रिहाइको माग गरिएको छ ।यता आइतबार जिल्ला … Continue reading लेखक पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश रेग्मीको इजलासमा