काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको छ ।
आज बिहानदेखि कार्यालयको वेबसाइट ह्याक भएसँगै राष्ट्रिय परिचयपत्रका लागि प्रवाह हुने सेवा अवरुद्ध भएको छ ।
स्रोतका अनुसार, ह्याकरले वेबसाइटमा ‘नेपाली फर नेपाल’ बाट ह्याक भएको जनाउ दिँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरेको छ ।
FACEBOOK COMMENTS