काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरी ढकालले मतदान गरेका छन् ।
ढकालले चितवन रत्ननगर १५ स्थित माधवपुर मावि केन्द्रमा मतदान गरेका हुन् । उनी रास्वपाबाट चितवन –१ का उम्मेवार समेत हुन् ।
FACEBOOK COMMENTS