काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार उठाएका नेता हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निष्काशन गरेको छ ।
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपालले शनिबार विज्ञप्ति जारी गर्दै गजुरेलसहित सिन्धुलीमा बागी उम्मेदवार बनेका महेश्वर दाहाल, दाङमा बागी उम्मेदवार बनेका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ शाह, सिरहाकै राजकुमारी शाह र जीवछ साहलाई अनुशासनको कारवाही गर्दै पार्टीबाट निष्कासन गरेको छ ।
FACEBOOK COMMENTS