सत्ताको नेतृत्व नपाएपछि हर्क साम्पाङले भने– यो सरकार एक महिनामै ढल्छ

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार एक महिनामै ढल्ने बताएका छन् ।उनले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो धारणा अभिव्यक्त गरेका हुन् ।उनले भनेका छन्, ‘बुद्धि पुर्‍याएनन् भने यो सरकार एक महिनाभित्रै ढल्न सक्छ !’जेन्जीहरूको आन्दोलनले सफलता पाएसँगै उनी सरकारको नेतृत्व माग्दै धरानदेखि काठमाडौं आएका थिए । तर, सेना प्रमुख अशोकराज … Continue reading सत्ताको नेतृत्व नपाएपछि हर्क साम्पाङले भने– यो सरकार एक महिनामै ढल्छ