काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले हर्क साम्पाङलाई जति गालि गरेपनि माया गर्न नछोड्ने बताएका छन् ।
पछिल्ला केहि दिनदेखि साम्पाङले बालेनलाई तथानाम भन्दै स्ट्याटस लेखिरहेपछि बालेनले सामाजिक सञ्जालमा लेख्दै हर्कलाई माया गर्न नछोड्ने बताएका हुन् । माया गर्न छोड्दिन भन्दै बालेनले एक तर्फी नै
सही, तर आफ्नो माया साँचो भएको बताएका छन् ।
उनले भनेका छन्–
डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन ।
एक तर्फी नै सही, तर मेरो माया साँचो हो । You are my true love.
FACEBOOK COMMENTS