रवि र छविविरुद्धको मुद्दामा आज सुनुवाइ
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।सुनुवाइका लागि तुलसीपुर उच्च अदालत बुटवल इजलासमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासमा पेसी चढेको छ ।यसअघि कात्तिक १३ गते तोकिएको पेसी जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो । … Continue reading रवि र छविविरुद्धको मुद्दामा आज सुनुवाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed