राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । विभिन्न ११ देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर गरिएको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सो रिटमा सुनुवाइ हुन लागेको हो । राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चले निर्णय कार्यान्वयन किन नगर्ने भन्ने विषयमा आदेश गर्नेछ ।गत असोज २० गते बसेको मन्त्रिपरिषद् … Continue reading राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा सुनुवाइ हुँदै